ऐतिहासिक क्षयको बाटोमा नेपाली कांग्रेस !

 

वाम गठबन्धनले चुनाव जित्यो भने मुलुकमा अधिनायकवादी शासन आउँछ, लोकतन्त्र मासिन्छ भनेर थाक्दै नथेकांग्रेसी नेताहरू।प्रधानमन्त्री शेरबहादुर देउवा हरेक भाषणमा कम्युनिष्ट तानाशाह हु न यीनले जिते प्रजातन्त्र, लोकतन्त्र ध्वस्त हुन्छ भनेर थाक्दैनथे।अहिले त्यही कांग्रेस सरकार र प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाका स्वेच्छाचारी निर्णयहरूबाट अधिनायकवादी कोरहेछ, कुनदल रहेछ भन्ने छर्लङ्ग पारेकोछ।

Comments